भारी वर्षाको सम्भावनापछि सवारी चालक अनुमति पत्रको परीक्षा मिति संशोधन
काठमाडौँ। भारी तथा अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै यातायात व्यवस्था कार्यालय, नेपालगञ्जले सवारी चालक अनुमति पत्रका लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाको मिति संशोधन गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...