१२ हजार रुपैयाँ घुस लिएको आरोपमा सव-डिभिजन वन कार्यालयका प्रमुखविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ हजार रुपैयाँ घुस लिएको आरोपमा सव-डिभिजन वन कार्यालयका प्रमुखविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले सिरहाको सव-डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत...