घुमुवा तस्करसित मिलेपछि मुख्यालयमा फिर्ता
वीरगन्ज । नेपाल-भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरणविपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता वाहिनी मुख्यालय प्रदेश नम्बर-२, महोत्तरीले उनीहरुलाई फिर्ता...