बचत तथा ऋण सहकारी दर्ता पुनः खुला, असार ३२ सम्म आवेदन दिन आह्वान
काठमाडौँ । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई नियमन दायरामा ल्याउने उद्देश्यसहित राष्ट्रिय सहकारी प्राधिकरणले दर्ता प्रक्रिया पुनः खुला गरेको छ। पछिल्लो कानुनी संशोधनपछि समय सीमा पुनः निर्धारण गर्दै प्राधिकरणले...