‘सहकारीका समस्याबाट सरकार पन्छिँदैन’ : मन्त्री रावल
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसहित प्रतिनिधिसभा सदस्य,...