भूमिहीनलाई लालपुर्जा वितरण तीव्र बनाउन प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्री रावलको निर्देशन
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरणको काम तीव्र बनाउन झापाका १५ वटै स्थानीय तहका प्रमुख...