भूगोल र जनसंख्या अनुपात आधारमा सन्तुलित बजेट ल्याएको सहरी विकास मन्त्रालयको दाबी
काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ मा सन्तुलन हिसाब गरेर बजेट ल्याएको जनाएको छ । भूगोल र जनसंख्या अनुपात आधारमा सन्तुलित बजेट ल्याएको मन्त्रालयको दाबी छ ।...