२७ कार्तिक २०८३, शुक्रबार
नेपाल राष्ट्र बैंकमा ६१ पदका लागि आवेदन खुला
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहायक निर्देशक र सहायक तहका ६१ रिक्त पदमा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न आवेदन माग गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागका अनुसार योग्य...