मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु, श्रीमती र छोरी घाइते
मोरङ। मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ । मोरङस्थित पथरी–कानेपोखरी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी सहायक हवल्दारको मृत्यु भएको हो । बेलबारी नगरपालिका–४ भई...