कञ्चनपुर कारागारको घटना छानबिन गर्न सहायक सिडिओको संयोजकत्वमा तीन सदस्यीय समिति गठन
काठमाडौँ । दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदी बन्दी र नाइकेबीच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ । गत शुक्रबार कैदी बन्दी र नाइकेबीच कारागारभित्र...