१३ कार्तिक २०८३, शुक्रबार
फाजिलमा रहेका १२ कर्मचारीको व्यवस्थापन, विभिन्न कार्यालयमा खटाइयो
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहअन्तर्गत राजपत्र अनंकित द्वितीय श्रेणीका फाजिलमा रहेका १२ जना सह लेखापालको व्यवस्थापन गरेको छ। कार्यालयले २०८३ कात्तिक १३ गतेको निर्णयअनुसार विभिन्न...