कर्मचारीहरुको बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाऔं : भुसाल
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले कर्मचारीहरुको बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाउनुपर्ने प्रस्ताव अघि सारेकी छन् । नेकपाकी प्रतिनिधिसभाकी सांसद भुसालले काम...