रास्वपा सांसद गजुरेल साइकल चढेर संसद् भवन पुगे
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेल प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो बैठकमा सहभागी हुन साइकल चढेर संघीय संसद् भवन पुगेका छन्। गजुरेल सार्वजनिक यातायात पूर्वाधारका विज्ञ पनि हुन्। उनले...