साउने संक्रान्ति: पशुपतिनाथ मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति (तस्बिरहरू)
काठमाडौँ । साउन महिनाको पहिलो दिन अर्थात् साउने संक्रान्तिका अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको ठुलो भीड लागेको छ । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको...