शान्त र मर्यादित निर्वाचनका लागि बाजुरामा उम्मेदवारहरूद्वारा सामूहिक प्रतिबद्धता जारी
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बाजुराबाट प्रत्यक्षतर्फ प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूले निर्वाचन प्रक्रिया सभ्य, शान्त र विश्वासयोग्य बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमार्फत आठै जना...