२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्त र मर्यादित निर्वाचनका लागि बाजुरामा उम्मेदवारहरूद्वारा सामूहिक प्रतिबद्धता जारी 

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बाजुराबाट प्रत्यक्षतर्फ प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूले निर्वाचन प्रक्रिया सभ्य, शान्त र विश्वासयोग्य बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमार्फत आठै जना उम्मेदवारले मतदान प्रक्रिया पारदर्शी र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आपसी सहकार्य गर्ने जनाएका छन्। उनीहरूले निर्वाचन प्रचारप्रसारलाई मर्यादाको दायराभित्र राख्ने र अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहने स्पष्ट पारेका छन्।

विज्ञप्तिमा उम्मेदवारहरूले एकअर्काविरुद्ध व्यक्तिगत जीवनसँग सम्बन्धित आरोप–प्रत्यारोप तथा टीकाटिप्पणी नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

उक्त संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने उम्मेदवारहरूमा नेपाली काँग्रेसका जनकराज गिरी, नेकपा एमालेका लालबहादुर थापा, नेकपाका प्रकाशबहादुर शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका केशरबहादुर शाही, नेकपा (माओवादी) का भूपेन्द्र विक, प्रलोपा पार्टीका दीपक डिसी तथा स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही रहेका छन्।