विष्णु पौडेललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न विशेष अदालतको आदेश
काठमाडौँ । विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थुनामा राख्ने वा धरौटी माग्ने आवश्यकता नरहेको ठहर गर्दै साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष अघि बढाउन आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू...