डिआइजी सानुराम भट्टराईद्वारा सुदूरपश्चिम प्रदेश प्रहरी गणको निरीक्षण, अनुशासन र सेवाभावमा जोड
काठमाडौँ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सानुराम भट्टराईले धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी गणको निरीक्षण गरी प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन्। २०८३ असार २६ गते भएको निरीक्षणका...