पहिलो हाफमा बंगलादेशविरुद्ध २-० गोलले पछि पर्यो नेपाल
काठमाडौँ । साफ-२० महिला च्याम्पियनसिप २०२५ अन्तर्गत घरेलु टोली बंगलादेशविरुद्धको खेलमा नेपाल पहिलो हाफमा पछि परेको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किंस एरिना रंगशालामा आइतबार जारी खेलको पहिलो हाफ सकिँदा...