साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशले श्रीलंकालाई जित्दा नेपाल सेमिफाइनलमा
काठमाडौँ । नेपाल साफ १७ वर्षमुनिको च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । हिजो बेलुकी भएको समूह ‘ए’को अन्तिम खेलमा बंगलादेशले घरेलु टोली श्रीलंकालाई ४-० गोलको फराकिलो अन्तरले जीतेसँगै नेपाल अन्तिम चारमा...