बांङ्लादेशले जित्यो साफ यु-२० महिला च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेतामा सीमित
काठमाडौँ। फाइनलमा नेपालविरुद्ध ४-० को जित निकाल्दै बंगलादेश अपराजित रहँदै साफ यू-२० च्याम्पिनसिपको विजेता बनेको छ । सोमबार बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनामा सम्पन्न खेलमा घरेलु टिमको जितमा चारै गोल...