जाजरकोट भूकम्प : घाइते हुनेमा महिलाको संख्या बढी, मन्त्रालयले पठायो औषधि र स्वास्थ्यकर्मी
काठमाडौँ । शुक्रबार मध्यराति गएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धारको क्रम जारी छ । जाजरकोटका अस्पताल र स्वास्थ्य संस्थामा उपचारका लागि उद्धार गरेर घाइतेहरू ल्याउने क्रम जारी छ । स्वास्थ्य...