सामाजिक सद्भाव कायम राख्न पूर्वराजा शाहको आग्रह
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्ला समय सुनसरीसहित विभिन्न क्षेत्रमा देखिएका आपसी तनाव र विवादप्रति चिन्ता व्यक्त गर्दै सामाजिक एकता र पारस्परिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्...