१६ फाल्गुन २०७६, शुक्रबार
‘विद्यार्थीलाई किताबी ज्ञानभन्दा प्रयोगात्मक ज्ञान आवश्यक’
गौशला । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिकतर्फका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई किताबी ज्ञानभन्दा प्रयोगात्मक ज्ञानको बढी आवश्यकता भएकाले सो व्यवस्थापनका निम्ती विद्यालयलाई अगाडि बढ्न निर्देशन दिएका छन् ।...