बागलुङको दुर्गम नौटुवा गाउँमा स्वास्थ्यको पहुँच
बागलुङ । बागलुङको दुर्गम गाउँ नौटुवामा स्वास्थ्य सेवाको पहुँच पुगेको छ । बागलुङको बडिगाड गाउँपालिका-१ नौटुवामा सामुदायिक स्वास्थ्य इकाइ शुक्रबारदेखि सञ्चालनमा आएको हो । बडिगाड गाउँपालिकाले स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य...