‘समाजवादी क्रान्ति र साम्राज्यवादबीच टक्कर सुरु भयो-‘प्रचण्ड’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा क्रान्तिकारी र प्रतिक्रान्तिकारी शक्तिहरू आमनेसामने भएको बताएका छन्। उनले शनिवार पेरिस डाँडामा शहीद प्रतिष्ठान नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अबको...