ई-जीपी प्रणालीमा पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा आठ जना पक्राउ
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणाली (ई-जीपी) मा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोका...