बिनोद कुँवर सचिवमा बढुवा : मुखियादेखि विशिष्ट श्रेणीसम्मको साढे तीन दशकको यात्रा
काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव बिनोद बहादुर कुँवरलाई नेपाल सरकारको सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ। मन्त्रिपरिषद्को बैठकले सचिव बढुवा सिफारिस समितिको सिफारिसका आधारमा कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा...