सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रूपमा सञ्चालन गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक शौचालयलाई अत्यावश्यक, आधारभूत र अनिवार्य सेवाका रूपमा सञ्चालन गर्ने निर्देशन दिएकी छन् । कार्यवाहक प्रमुख डंगोलले सहरी योजना आयोगले सहरभित्रका सार्वजनिक शौचालयको...