सरकारी सवारी साधनमाथिको शोषणः समस्याको चिरफार र समाधान
कस्तो सवारी साधनको सुविधा कसलाई कहिलेसम्म दिने/नदिने भन्ने स्पष्ट नीतिको अभावका कारण सरकारी सवारी साधन दुरुपयोग एउटा विकराल समस्या बनेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१ साल मंसिर ६ गतेको...