उपत्यकाभित्र प्रदेशबाट जारी रुट परमिट यातायात व्यवस्था विभागले सच्यायो
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारीसाधनका हकमा प्रदेश सरकारबाट जारी रुट परमिट संघीय सरकारले सच्याएको छ । यातायात व्यवस्था विभागले सबै प्रदेश सरकारलाई पत्र लेख्दै अन्तरप्रदेश जाँचपास तथा रुट इजाजत...