सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
काठमाडौँ । यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढंगले सञ्चालन गर्नका लागि आजदेखि देशभर ‘रुट परमिट’ खुला गरिएको...