सातामा दुई दिन बिदा दिने निर्णय यथावत् रहने
काठमाडौँ। सरकारले शैक्षिक संस्था र सरकारी कार्यालयमा लागू गरिएको सातामा दुई दिन बिदाको व्यवस्थालाई निरन्तरता दिने जनाएको छ।शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त निर्णयमा पुनरावलोकन नहुने...