देउवाले गरे गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गरेका छन्। काठमाडौँको अनामनगरस्थित राखिएको गिरिजाप्रसादको अर्धकदको सालिक प्रधानमन्त्री देउवाले मंगलबार अनावरण गरेका हुन्। नेपाल...