नेपालमा एउटा साहित्यिक र सांस्कृतिक संग्रहालय आवश्यक छ
नेपाल प्रज्ञा प्रतिष्ठान भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वद्र्धन र विकास गर्ने उद्येश्यले स्थापना भएको प्राज्ञिक संस्था हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना अनुसार साहित्य कला प्रतिष्ठानको नामबाट वि.सं....