हिजो पक्राउ परेका पूर्वमन्त्री खड्का अस्पताल भर्ना
काठमाडौँ । स्वास्थ्यमा समस्या आएपछि हिजो पक्राउ परेका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्का अस्पताल भर्ना भएका छन् । खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो...