२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिजो पक्राउ परेका पूर्वमन्त्री खड्का अस्पताल भर्ना

अ+ अ-

काठमाडौँ । स्वास्थ्यमा समस्या आएपछि हिजो पक्राउ परेका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्का अस्पताल भर्ना भएका छन् ।

खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । सोही दिन अदालतले उनलाई ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

तर, पक्राउ परेपछि खड्का आज बिहान त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । अस्पताल स्रोतका अनुसार उनलाई बिहान करिब ३ बजे अस्पताल ल्याइएको हो । हाल उनी अस्पतालको १०२९ नम्बर बेडमा उपचाररत छन् ।

भदौ २४ गतेको जेन जेड आन्दोलनसँग सम्बन्धित घटनामा खड्काको घरमा जलेको अवस्थामा रकम फेला परेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले बताएका थिए ।

उक्त घटनासँग सम्बन्धित रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धान गरिरहेको छ ।