वैद्यखाना विकासका लागि कार्यकारी निर्देशक केसीको संयोजकत्वमा कार्यदल गठन, तीन महिनाभित्र कार्ययोजना बनाइने
काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिको उत्पादन तथा व्यवस्थापन सुधारका लागि कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय भएको छ। जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा...