‘प्रशासन प्रमुख नहुँदा पालिकामा भुक्तानी लगायतका विषयमा विवाद भयो’ – प्रमुख प्रशासकीय अधिकृत डाँगी
काठमाडौँ । मुगुको सोरू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (प्रप्रअ) सिंहराज डाँगीले लामो समयसम्म प्रशासन प्रमुख नहुँदा भुक्तानी लगायतका विषयमा विवाद भएको बताएका छन् । केही समयअघि गाउँपालिकामा भुक्तानीको विषयलाई लिएर...