ललिता निवास प्रकरणमा सिआइबीद्वारा सङ्गठित अपराध कसुरमा अनुसन्धान सुरु
काठमाडौँ । ललिता निवासको जग्गा हडपेको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सङ्गठित अपराधमा अनुसन्धान थालेको छ। काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर सिआइबीले उनीहरूमाथि सङ्गठित अपराधमा अनुसन्धान थालेको हो। अहिलेसम्म यस...