पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटबाट तीन अर्ब १९ करोड बजेट स्वीकृत
काठमाडौँ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको १५ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु. तीन अर्ब १९ करोड ४६ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं...