कला संस्कृति र पर्यटन प्रवर्द्धन गर्न ‘सिनेमा संवाद’
सुदूरपश्चिम । चलचित्रमार्फत स्थानीय कला, संस्कृतिको उजागर गर्दै पर्यटन प्रवर्द्धनमासमेत टेवा पुर्याउन सकिनेमा धनगढीमा आयोजित ‘सिनेमा संवाद कार्यक्रम’मा जोड दिइएको छ । संवाद कार्यक्रममा सुदूरपश्चिम प्रदेश चलचित्रले उठाउन सक्ने कथावस्तु र...