सुकुम्वासी परिवारलाई सिप विकास तथा रोजगार कार्यक्रममा आबद्ध गराउने श्रम मन्त्री यादवको प्रतिबद्धता
काठमाडौँ । सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी युवाहरूलाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने भएको छ । आइतबार बोडेस्थित होल्डिङ सेन्टरमा सुकुम्वासीसँग भेट गर्दै युवा, श्रम तथा रोजगार मन्त्री...