२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुकुम्वासी परिवारलाई सिप विकास तथा रोजगार कार्यक्रममा आबद्ध गराउने श्रम मन्त्री यादवको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी युवाहरूलाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने भएको छ । 

आइतबार बोडेस्थित होल्डिङ सेन्टरमा सुकुम्वासीसँग भेट गर्दै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुकुम्वासीलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी त्यही अनुसारको सिप विकास तथा रोजगार कार्यक्रम ल्याउने बताए।

‘यस कार्यक्रमले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन मद्दत गर्नेछ, ‘मन्त्री यादवले भने। 

यसका लागि युवा, रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यस अन्तरगतका शाखाहरूले गृहकार्य गरिरहेका छन्। 

सुकुम्वासी युवाहरूलाई लक्षित गरेर सिप, क्षमता विकास तथा रोजगारीसँग जोडिने कार्यक्रमहरूलाई सञ्चालन गर्ने गरी मन्त्रालयले सघनरुपमा काम गरिरहेको श्रम मन्त्री यादवको भनाइ छ। 

सुकुम्वासीको हकमा “ट्रेनिङ निड एसेस्मेन्ट”को आधारमा छनोट गरी उपयुक्त हुने खालका रोजगारी तथा उद्यमशिलतका कार्यक्रम सञ्चालन गरिनेछ। 

आइतबार श्रम मन्त्री यादव सहित मन्त्रीहरूको टोली सुकुम्वासीका गुनासो सुन्न र  समस्या समाधान गर्न भक्तपुरको खरिपाटी र बोडेमा रहेको होल्डिङ सेन्टर पुगेका थिए।

0 Comments