रसुवागढी सिमानाकामा बेली ब्रिज निर्माण सुरु, भदौभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडौँ । नेपाल-चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ। गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा...