उत्कृष्ट कर्पोरेट युजर्स ग्रुप (सियुजी) सेवाका लागि नेपाल प्रहरी सम्मानित
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्नो १५औं बार्षिकोत्सबको अवसरमा नेपालप्रहरीलाई उत्कृष्ट कर्पोरेट युजर्स ग्रुप (सियुजी) सेवाका लागि कदर(पत्र तथा मायाँको चिनोबाट सम्मानित गरेको छ । संचार तथा सूचना प्रविधि...