बजार व्यवस्थित नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै आँप किनबेच गर्न बाध्य
सिरहा । आँपको राजधानी मानिने सिरहाको लहानमा आँप बिक्रीवितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै किनबेच गर्न बाध्य छन् । असार र साउन आँपको सिजन भएकाले यतिबेला लहानको...