कामपा वडा नम्बर ३० का विभिन्न स्थानमा दृश्यसँगै तथ्यांकप्राप्त गर्न सकिने ‘सिसिटिभी क्यामरा’ जडान
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै तथ्यांक प्रदान गर्ने अत्याधुनिक ‘सिसिटिभी क्यामरा’ जडान गरिएका छन् । जडान भएका हिकभिजनका ती २९ क्यामरा एआई प्रविधिमा आधारित रहेका...