सार्वजनिक सवारी साधनमा सिसिटिभी अनिवार्य गर्न सिरहा प्रशासनको निर्देशन
सिरहा । जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै २०...