२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरका मुख्य – मुख्य सडकमा अब सिसिटिभी

अ+ अ-

काठमाडौं । ललितपुर महानगरपालिकाका मुख्य–मुख्य सडकमा सिसिटिभी क्यामेरा जडानको तयारी भएको छ ।

नगरप्रमुख चिरिबाबु महर्जनले महानगर भित्रका मुख्य–मुख्य सडकमा सिसिटिभी क्यामेरा जडान गर्ने तयारी भइरहेको बताएका छन् ।

१३औं महानगरीय प्रहरी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महर्जनले अपराध नियन्त्रणका लागि सडकमा सिसिटिभी जडान गर्ने कामलाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले महर्जनले सिसि क्यामेरा सडकमा जडान गर्नका लागि स्थानीय जनता र नेपाल प्रहरीसँग आवश्यक सहकार्य भइरहेको समेत बताए ।

यस्तै ट्राफिक बत्ती व्यवस्थापनको काममा पनि आफूले उत्तिकै महत्व दिएको उनले बताए । उनले भने, ‘राम्रो ठेकदार कम्पनीको अभावमा ट्राफिक लाइट व्यवस्थापनको कामले गति लिन सकेन ।’